मलेसियामा क्रिकेट खेल्दै धुर्मुस-सुन्तली

‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला’को निर्माणका लागी मलेसियामा आयोजित सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५’को दोस्रो प्रस्तुती सम्पन्न भएको छ ।

समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’बोलको नाराका साथमा मलेसिया पुगेका धुर्मुस-सुन्तली, बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन् ।

फेबु्रअरी ५ देखी आयोजना भएको कार्यक्रमको अन्तिम प्रस्तुति १० का दिन जोहर बारुमा हुनेछ । केहि दिन अगाडी राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै धुर्मुस-सुन्तली फाउन्डेसनले ‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला’को निर्माण घोषणा गरेको थियो । जसको सहयोग रकम जुटाउनका लागि मलेसीयामा आयोजित यो पहिलो कार्यक्रम हो ।








भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.