फिल्म “लवजोन “को टिजर सार्वजनिक

बिजि बर्मा फिल्मसको ब्यानर तथा ओम बहादुर कार्कीको निर्माण रहेको फिल्म “लवजोन “को टिजर सार्वजनिक भएको छ ।

मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने भाव टिजरमा देखाउन खोजिएको छ । फिल्ममा राजन महर्जन ,तृष्णा खड्का ,डिबि लामा, बिक्रम कार्की,प्रेरणा बोहरा ,रुबिना थापा,राजन,श्रेष्ठ ,राजु श्रेष्ठ ,सुषमा थिङ,कुमार कार्की ,शर्मिला भुजेल,निमा लामा को अभिनय रहेको छ ।

फिल्मको सोलु,जिरी ,रामेछाप ,काभ्रे, र काठमाडौको रमणिय स्थानहरुमा छायांकन गरिएको छ । फिल्ममा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डेको नृत्य, शंकर अधिकारी घायलको गित,बाबुल गिरिको संगीत रहेको छ भने शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.