चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केशव भट्टराई नियुक्ति हुने

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम नेकपाबाट मन्त्रालयमा सिफारिस भएको छ ।

केहि समय अगाडी अध्यक्ष निकिता पौडेलले आफ्नो घरायसी कारणले राजिना दिने पछि रिक्त रहेको उक्त पदको लागि चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा नेकपामा केशब भट्टराईलाई अध्यक्ष बनाउन सिफारिस गरेका हुन् ।

यही आईतवारबाट भट्टराईलाई नियुक्ती गरिने मेरो फिल्म डट कममा उल्लेख गरिएको छा ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.