तुल्सी सिवाकोटीको छोरी

गायक तुल्सी सिवाकोटिको छोरी बोल रहेको गीत सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ को शब्द रहेको छ । उक्त भिडियोमा गायकले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन र स्वयम्ले समेत अभिनय गरेका छन ।

गीतमा आफ्नि छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ । गायक सिवाकोटीको यहाँभन्दा पहिलानै ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सार्बजनिक भएर सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ । यस गीतमा सुदिप रिमालको छायान्कन रहेको छ भने साइग्रेसको निर्देसन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.