यस्तो छ प्राय: शुक्रबार फिल्म रिलिज हुनुको विशेष कारण

बालिउड फिल्म उधोग संसारमै निकै चर्चामा रहेको फिल्म उधोग हो । जहाँ हरकोही स्थापित हुन चाहन्छ । यहाँको फिल्म निर्माता,निर्देशन तथा सेलिब्रेटी विश्वमा नै चर्चामा रहने गर्छन ।

यसै गरि बलिउडमा देखि कलिउड फिल्म उधोगमा सधै शुक्रबार रिलिज हुने गर्दछ भने बलिउड फिल्म शुक्रबार रिलिज हुनुको विशेष कारण रहेको छ ।

विशेषत शुक्रबारबाट सबैको विकेन्ड सुरु हुने गर्दछ । यस कारण हलमा बिदाको दिन धेरै दर्शक पुग्ने भएकोले फिल्म निर्माता-निर्देशकलाई धेरै फाइदा हुने गर्दछ भने अर्को धार्मिक कारण पनि रहेको छ । भनिन्छ शुक्रबार महा लक्ष्मीको दिन हो र शुक्रबार फिल्म रिलिज, फिल्मको शुभ मुहुर्त गर्दा फिल्मले निकै राम्रो आम्दानी गर्ने विश्वास निर्माता-निर्देशकमा रहेको हुन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.