८ फेब्रुअरीमा बलिउड फिल्म उधोगको इतिहासमै पहिलो पटक देश भर रिलिज भयो ४५ फिल्म ( नाम लिस्ट सहित )

बलिउड देखि लिएर कलिउड सम्म पनि हरेक शुक्रबार फिल्म रिलिज हुने गर्दछ । नेपाली फिल्म उधोगमा हरेक शुक्रबार दुई देखि ३ वटा फिल्म रिलिज हुँने गर्दछ भने बलिउड फिल्म गत शुक्रबार ४५ फिल्म रिलीज भएको छ । बलिउड फिल्म उधोगको यो सबै भन्दा ठुलो फिल्म रिलिज हिस्ट्री हो ।

शुक्रबार रिलिज फिल्म मध्य ८ हिन्दि भाषाको रहेको छ भने अन्य तेलुन,मराठी,,गुजराती,बंगाली,अग्रेजी भाषा लगाएतका फिल्महरु रहेका छन् ।
हेर्नुहोस शुक्रबार बलिउडमा रिलिज ४५ फिल्मको नाम लिस्ट:

१ अमावस

२  दोस्ती के साइड इफेक्ट्स

३  दी फकीर ऑफ वेनिस

४  एंड काउंटर

५  झोल

६  पार्किंग क्लोज़्ड

७  एस।पी। चौहान

८  ‘अलीटास् बैटल एंजेल’

९  यात्रा

१०  एम ट

११ नेने मुख्यमंत्री

१२  उन्मादी

१३  सीमाराजा

१४ विचारना

१५ ‘अलीटास् बैटल एंजेल’

१६  ‘अमावस ९ तेलुगू

१७  अलीटास् बैटल एंजेल

१८  दी लेगो मूवी द१९  कोल्ड परसु

२०  बीटीएसस् लव योरसेल्फ इन सियोल

२१ आसूड

२२  धड़पड़

२३  भाई( व्यक्ति की वल्ली)

२४  प्रेम रंग

२५  प्रेमवाड़ी

२६  रेडीमिक्स

२७  लकी

२८  नेत्र

२९  अवतार वेट्टाई

३०  उरंगापुली

३१  पोढु नालन करुधी

३२ वांडू

३३  धिलूकु धूद्दू

३४ ‘अलीटास् बैटल एंजेल’

३५  ‘यात्रा’

३६  बच्चा शोशूर

३७  फाइनली भालोबाशा

३८   प्रेम अमर २

३९  तृतियो अध्याय

४०   ढ

४१  कुम्बालंगी नाइट्स

४२  दहाड़

४३  साहेब ०

४४  नटसर्वभौमा

४५  प्रेम पेन महाभारत

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.