वर्षा र संजोकले गरे गुपचुप इन्गेज्मेन्ट

अभिनेत्री वर्षा राउत र अभिनेता संजोक कोइरालाले अफिसियल इन्गेज्मेन्ट गरेका छन् । भ्यालेन टाइन डेमा आफ्नो विवाह फिक्स गरेका यी दूइले सोमबार राजधानीको एक पार्टी प्यालेस स्थित एक कार्यक्रमको आयोजना गर्दै परिवार र केहि आफन्तहरुको बीचमा इन्गेज्मेन्ट सम्पन्न गरेका छन ।

निषित व्यक्ति हरुका बीच सम्पन्न गरेको इन्गेज्मेन्टकको खबर वर्षाले सामाजिक सन्जालमा फोटो शेयर गर्दै दिएकी हुन् । यी दुईले आफ्नो लामो प्रेम सम्बन्ध लाई विवाहमा परिणत गर्न लागेका हुन् । वर्षा अभिनित फिल्म केहि समय अगाडी प्रर्दशनमा आएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.