‘परी’मा जम्ला त विपिनसँग श्रृष्टिको जोडी

फिल्म ‘परी’बन्ने भएको छ । सोमबार राजधानी स्थित निर्माण टिमले एक कार्यक्रमको आयोजना गर्ने फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो ।

निशान कश्यपको डेब्यू निर्देशनमा बन्न लागेको उक्त फिल्म अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेका छन भने उनको अपोजिटमा नव अभिनेत्री श्रृष्टि खड्का रहने छिन । उनको यो डेब्यु फिल्म हो । हरेक फिल्ममा फरक भूमिकामा देखिने विपिन यो फिल्ममा पनि उनले अलगै भूमिका निर्वाह गर्ने छन ।

आगामी वैशाकबाट छयांकन सुरु गरिने उक्त फिल्म करिब साढेसात करोडको लगानीमा बन्ने निर्माण पक्क्षले जनाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.