यस्तो छ अमिताभ र तपसीको ‘बदला’ ( ट्रेलर )

अमिताभ बच्चनको मुख्य अभिनय रहेको फिल्म ‘बदला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २१ सेकेन्डको सार्वजनिक ट्रेलरमा अमिताभ एक वकिलको भूमिकामा रहेका छन । जसले आफ्नो करियरमा कुनै पनि केश हारेको हुदैनन् ।

सुयोग घोषको निर्देशनमा तयार भएको फिल्मलाई गौरी खान, सुनिर क्षेत्रपाल र आक्षी पुरीले निर्माण गरेका हुन् । फिल्ममा उनका अलावा तपसी पन्नुको पनि मुख्य अभिनय रहेको छ । फिल्म आगामी मार्च ८ बाट प्रर्दशनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.