जब ‘रोमान्टिक छु’ भन्दै आयिन प्रियंका

चर्चित अभिनेत्री  प्रियंका कार्कीको अभिनयमा ‘रोमान्टिक छु’ बोलको म्युजिक  भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा आशिष गौतम र अन्जु पन्तको स्वर, न्रिपेश उप्रेतीको शब्द, अर्जुन पोखरेलको संगीत, महाज थापाको एरेन्ज, गम्बीर बिष्टको कोरियोग्राफी, भारत रेग्मीको सम्पादन रहेको गीतलाई सौरब राज आचार्यले निर्देशन गरेका हुन् ।

गीतमा प्रियंकालाई विजु पर्की र आशिष सचिन लगाएत अन्य कहिले साथ् दिएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.