सलमानको करियरकै सबै भन्दा ठुलो रिलिज हुनेछ भारत, यस्तो छ खास कारण

सलमान खानको २०१९ मा प्रर्दशन हुने फिल्म ‘भारत’ उनको करियरकै सबै भन्दा ठुलो फिल्म हुने बताइएको छ । केहि समय अगाडी सोहि फिल्मको टिजर समेत सार्वजनिक गरिएको थियो । जसमा उनको फिल्म दबांगको लुक्सहरु देख्न सकिन्छ ।

अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म हिन्दिमात्र नभएर अन्य भाषामा पनि रिलिज हुदैछ । भारतीय संचार माध्यमका अनुसार,फिल्म तामिल,तेलुगू र मलयालम भाषामा डबिंग भइरहेको छ । यो फिल्म भारतीय अन्तर्राष्ट्रिय बजारमा सलमानको आज सम्मकै सबै भन्दा ठुलो रिलिज हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.