दिशा पाटनीसँग प्रभावित भए सलमान, अफर गरे अर्को फिल्म

सलमान खान अहिले उनको फिल्म ‘भारत’को सुटिंगको अन्तिम चरणमा छन् । सलमान यो फिल्ममा दिशा पाटनीले गरेको अभिनयबाट निकै प्रभावित भएका छन् । भारतीय संचार माध्यमका अनुसार, दिशाको कामले गर्दा सलमानले उनलाई अर्को फिल्म अफर गरेका छन ।

सलमान खान यो वर्ष अर्को दुई ठुलो फिल्ममा काम गर्दै छन । त्यो मध्य ए हो दबंग ३ र अर्को किक २ । तर यी दुई मध्य दिशा कुन फिल्ममा काम गर्ने छिन भन्ने खुलासा अझै भएको छैन ।

सार्वजनिक खबरका अनुसार, सलमान दिशासंग निकै प्रभावित भएर फिल्म ‘भारत’मा उनलाई कट्रिना पछिको अर्को ठुलो रोल दिइएको छ । केहि समय अगाडी रिलिज भएको दिशाको’बागी’को तेस्रो सिरिजले बलिउड बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेन । यस्तोमा सलमानको फिल्ममा उनले का गर्न पाउनु उनको लागि निकै खुशीको कुरा हो ।

‘भारत’मा दिशा सलमानको बहिनीको भूमीकामा छिन । फिल्ममा सलमान र दिशाका अलावा कट्रिन, तब्बू, नोरा फतेही र सुनील ग्रोवरको पनि अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.