आज बैवाहिक बन्धनमा बाधिदै वर्षा, हेर्नुहोस इन्गेज्मेन्ट देखि मेहेन्दी सम्मको फोटो फिचर

आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे आज अभिनेत्री वर्षा राउत बैवाहिक बन्धनमा बाधिदै छिन । उनले अभिनेता संजोक कोइरालासँगको लामो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गर्न लागेकी हुन् । वर्षा अभिनित फिल्म केहि समय अगाडी प्रर्दशनमा आएको थियो ।

हेर्नुहोस वर्षा र संजोककको इन्गेज्मेन्ट देखि मेहेन्दी सम्मको फोटो:

 

 

 

pc; fotopasal

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.