वर्षाको विवाहको फोटो खिच्न मिडियालाई रोक, आखिर किन !

आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे आज अभिनेत्री वर्षा राउत बैवाहिक बन्धनमा बाधिदै छिन । उनले अभिनेता संजोक कोइरालासँगको लामो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गर्न लागेकी हुन् ।

वर्षा आफ्नो परिवार आफन्त तथा निशित व्यक्तिहरुको बीचमा काठमाडौंको एक पार्टी प्यालेसमा हिन्दु धर्म अनुसार विवाह गर्दै छिन ।

सार्वजनिक खबरका अनुसार वर्षाको विवाहमा कुनै पनि मिडियालाई प्रवेश गर्न दिइएको छैन । विवाहको कार्ड सामाजिक संजाल मार्फत शेयर गर्दै विवाहको खबर दिएकी उनको विवाह आज भने कसैलाई फोटो खिच्न पनि दिइएको छैन । यसको खास कारण भने अझै खुलेको छैन ।

वर्षा अभिनित फिल्म केहि समय अगाडी प्रर्दशनमा आएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.