संजोकको दुलही बन्दा यस्तो देखिइन वर्षा ( फोटो फिचर )

आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे आज अभिनेत्री वर्षा राउत बैवाहिक बन्धनमा बाधिएकी छिन । उनले अभिनेता संजोक कोइरालासँगको लामो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेकी हुन् ।

आफ्नो परिवार आफन्त तथा निशित व्यक्तिहरुको बीचमा काठमाडौंको एक पार्टी प्यालेसमा हिन्दु धर्म अनुसार उनको विवाहको समारोह चलिरहेको छ ।

उनको विवाहको फोटो मिडियालाई खिच्न नदिने खबर बाहिरिए संगै अहिले उनको विवाहको फोटो सार्वजनिक भएको छ । फोटोमा वर्षा र संजोक विवाहलाई लिएर निकै उत्साहित तथा फोटोमा निकै खुशी  देखिएको छ ।

हेर्नुहोस वर्षा र संजोकको विवाहकू फोटो:


pc; Fotopasal

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.