वर्षाले विवाहलाई साहसिक कामको नाम दिदै शेयर गरिन विवाहको यस्तो फोटो

पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री वर्षा राउत हिजो अर्थात् फेब्रुअरी १४ प्रेम दिवसका दिन संजोक कोइरालासँग लगन गाठो कसेकी छिन् । उनले आफ्नो लामो प्रेम सम्बन्धलाई हिजो विवाहमा परिणत गरेकी हुन् ।

उनले विवाह अगाडी सामाजिक संजालमा विवाहको कार्ड पोस्ट गर्दै सपूर्ण फ्यान तथा फ्लोवर्सलाई खुशीको खबर दिएकी थिन । अघिकतम व्यक्तिले यी दुईको जोडीलाई निकै रुचाएका छन ।

भने विवाहको कारण पनि चर्चामा आएकी उनको विवाहमा हिजो मिदियालाई प्रवेशमा रोक लगाइएको थियो । यसको खास कारण अझै नखुलेता पनि उनि आफैले सामाजिक संजाल अन्तरगत आफ्नो विवाहको फोटो शेयर गरेकी छिन ।

सामाजिक संजालमा निकै खुशी हुदै उनले ‘And thus our adventure begins #SANSHA Happily married literally’ !!’र यसैले हाम्रो साहसिक काम सुरू भयो र खुशीसाथ विवाह गरे’ लेखेर विवाहको फोटो शेयर गरेकी छिन । जसमा निकैनै कम व्यक्तिहरुले उनलाई बधाई तथा शुभकामना दिएका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.