भ्यालेनटाईन्स डेमा सुष्माले यसरी मनाइन आफ्नो जन्मदिन ( भिडियो )

भ्यालेनटाईन्स डे अर्थात फाल्गुन २ गतेका दिन नायिका शुष्मा कार्कीले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले हिजो विभिन्न कलाकारहरुका बीचमा एक पार्टी प्यालेस स्थित आफ्नो जन्मदिन मनाएकी हुन् । उनको जन्मदिनमा अहिले निकै चर्चामा रहेका सेलिब्रेटी,निर्माता,निर्देशक तथा आफन्तहरुको निकै घुइँचो देखिन्थियो ।

फिल्म ‘मेरो एउटा साथी छ’बाट फिल्मी नगरीमा प्रवेश गरेकी उनलाई नेपाली फिल्म जगतकी निकै ट्यालेन्ट,बोल्ड अभिनेत्री अन्तर्गत पर्दछिन । उनि जस्तो सुकै अभिनय पनि निर्धक्क साथ् गर्ने गर्छिन ।

बाकी भिडियोमा हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.