अमिताभले गरे सैनिक परिवारलाई यति ठुलो रकम सहयोग घोषणा

बलिउड फिल्म उधोगका बादसाह भनेर चिनिन्ने अमिताभ बच्चन अहिले फिल्मसंगै सामाजिक कार्यमा पनि निकै सकृय रूपमा अघि बढी रहेका छन ।

केही समय अघि उनले भारतका एक गाउँमा बैंकको ऋण तिर्न नसकेर आत्मा हत्या गरिरहेका किसानहरुको ऋण तिरेर भारतीय ब्यक्तिहरुलाई ठुलो सहयोग पुर्याएका थिए ।

भने केही दिन आगाडि भारतमा केही आतंकवादीहरुको समुहले बम बिस्फोट गरेका छन । जसमा परि ४० जना भारतीय सैनिकले आफ्नो ज्यान गुमाए । भने आज पुर्ण विस्फोटमा परि ४ जनाले ज्यान गुमाएका छन।

यसै बीचमा समाज सेवामा सक्रिय अमिताभले पुर्ण भारतीय सैनिकहरुलाई आर्थिक सहयोगको घोषणा गरेका छन ।

उनले ज्यान गुमाउने सैनिकको परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने निर्न्णय  गरेेेका हुन ।

उनले प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.