यस कारण नेपाल आएका भारतीय गायक सोनु निगम भए अस्पताल भर्ना

बलिउडका चर्चित गायक सोनु निगम अस्पताल भर्ना भएका छन् । आइतबार पोखरा स्थित आयोजित एक कार्यक्रम सकेर सोमबार राजधानी फर्कने क्रममा बाटोमा उनको ढाड निकै दुखेपछि उनलाई काठमाडौं स्थित रहेको नर्विक हस्पिटलमा सोमबार भर्ना गरिएको थियो ।

उनलाई डाक्टर पंकज जलानको टोलीले हेरिरहेको थिए । उनि कार्यक्रममा सामिल हुन् आफ्नो परिवारका साथ् पोखरा पुगेका थिए ।

निगम सोमबार ३ बजेनै मुम्बई फर्कने तयारीमा रहेका थिए । तर उनको स्वस्थ अवस्था खराब भए पछि सोमबारको उनको फ्लाईट क्यान्सिल भएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.