‘सिने इक्यूमेन्ट हाउस’को उदघाटनमा दीपाश्री र कोमल वली

राष्ट्रिय सभाकी सदस्य तथा गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले बुधबार काठमाडौंको अनामनगर स्थित ‘सिने इक्यूमेन्ट हाउस’को उदघाटन गरेका छन्।

विभिन्न कलाकार, गायक, निर्माता-निर्देशकले ‘सिने इक्यूमेन्ट हाउस’ रिवन काटेर उद्घाटन गरेका हुन् । सो हाउसमा फिल्म निर्माणका लागि चाहिने सम्पूर्ण सामाग्रीहरु सरल रुपमा पाइने निर्देशक दिपाश्री बताएकी छिन ।

कार्यक्रममा कोमल वलीले वर्ष भरिनै राम्रो ब्यापार गर्न सकोस भनेर शुभकामना दिएकी छिन् भने सन्चाल एक बसन्त निरौलाले आफुले निकै ठुलो सोच राखेर यसको संचालन गरेको र फिल्म क्षेत्रमाप्रयोग हुने नयाँ नयाँ प्रविधि भित्र्याउने उनले बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.