‘कागज पत्र’: ट्रेलर

चैत्र ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कागज पत्र’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार निर्माण टिमले सार्वजनिक गरेको उक्त ट्रेलरमा व्यक्तिको प्रेम तथा वैवाहिक जीवनमा आउने विभिन्न उताब चडाबलाई देखाउन खोजिएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

सामाजिक तथा कमेडी कथामा निर्माण भएको कागजपत्रमा खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको छन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.