प्रियंका र आयुष्मानको ‘खुशीको सिलिन्डर’

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य अभिनयमा ‘खुशीको सिलिन्डर’नामको शर्ट फिल्म सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियो सिलिन्डरको प्रयोग कसरी गर्ने, सिलिन्डरका फाइदा तथा राम्रो सँग यसको प्रयोग गर्न नजान्दा हुने दुर्घटनालाई भिडियो मार्फत देखाउन खोजिएको छ ।

निकैनै सन्देस मुलक रहेको यो भिडियोलाई युटुब मार्फत धेरैले रुचाएका छन् भने भिडियोलाई प्राय;संदेश मुलक भिडियो भनेर निकै राम्रो प्रतिक्रिया समेत दिएका छन् ।

सुरेश थापाको निर्देशन, सरोज ओली र प्रेम पुनको कथा, गोकुल अधिकारीको सिनिमेटोग्राफी रहेको उक्त फिल्ममा प्रियंका, आयुष्मानका अलावा देश भक्त खनाल, सरद गिरि, सुरबीर पण्डित, सर्मिला शर्मा, सुरेश थापा, संजय डाँगी, नायरायण रेग्मी र सर्किमन लामाको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.