केसरीमा अक्षय कुमारको नयाँ अवतार ( ट्रेलर )

भारतीय चर्चित अभिनेता अक्षय कुमारको मुख्य अभिनय रहेको फिल्म ‘केसरी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार सार्वजनिक गरेको उक्त ट्रेलर सार्वजनिक भएसंगै चर्चामा आएको छ ।

सार्वजनिक ट्रेलरमा भारत देशका सरदारहरुले आफ्नो देश राष्ट्रको लागी युद्ध गरिरहेको देखाइएको छ । जुन देश भक्तिमा आधारित छ । फिल्ममा अक्षय कुमार र परनिता चोपडाको मुख्य अभिनय रहेको छ ।

अनुराग सिंहको निर्देशन तथा गिरिश कोहील र अनुराग सिंहको कथा रहेको फिल्ममा हिरो यस जोहोर, अर्जुन भटिया, करण जोहोर, अपूर्व मेहत र सुनिर खेतेरपल निर्माता रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.