बाबुको ‘टिकुली’ स्वस्तीमा ( भिडियो )

सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गित तथा एल्बम ‘टिकुली’ आफ्नै युट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

बाबु बोगटीको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा बाबु स्वयंको स्वर/संगीत, नारद रिजालको शब्द रहेको गीतलाई गम्भीर बिष्टले तयार गरेका छन । गीतमा चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.