पलको जन्मदिनमा ‘वीरविक्रम २’

पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता पल शाहको मुख्य अभिनय रहेको फिल्म ‘वीरविक्रम २’ को प्रर्दशन मिती तय भएको छ । निर्माण टिमले शुक्रबार फिल्मको औपचारिक रुपमा प्रर्दशन मिति तय गरेको हो ।

फिल्म निर्माण टिमले अभिनेता पलको जन्मदिनको अवसर पारेर फिल्मको प्रर्दशन मिती तय गरेको हो । फिल्म अर्को वर्षको जेठ ३ गतेबाट देशव्यापी प्रर्दशनमा आउने छ ।

केहि सयम अगाडी फिल्ममा समावेश पिरतीको मिठो तिर्सना बोलको गीत सार्वजनिक भएको थियो । जसको चर्चाका कारण फिल्म निकै हाइपमा छ ।

हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनबुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु रहेको लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.