पर्यटन उद्यमी अन्तरराष्ट्रीय महिला अवार्ड २०१९ हुदै

नेपाल र भारत विचको मित्रता पर्यटन र नारिको सम्मान स्वरुप ‘पर्यटन उद्यमी अन्तरराष्ट्रीय महिला अवार्ड २०१९’ ‘Tourism Entrepreneurs International Women Award 2019’; Voices को आयोजना हुने भएको छ । पर्यटनका विभिन्न विधामा सकृय रहेका ६ महिलाहरुलाई सम्मान गर्ने लक्ष्यका साथ यो कार्यक्रमको आयोजना हुन लागेको हो ।

नेपाल पर्यटन बोर्डको Paletee’s Holiday र NIC Asia Bank को सहकार्यमा आयोजना हुन लागेको उक्त कार्यक्रममा ३ नेपाली पर्यटन विधाका उद्यमि महिला र ३ भारतीय पर्यटन उद्यमि महिलाहरुलाई यो सम्मान प्रदान गरिने छ ।

Voices & Visions नेपालको इतिहासमा पहिलो पटक हुन लागेको यो कार्यक्रममा ती ६ सम्मानित महिलाहरुको आत्म कथा प्रस्तुतु गरिने छ । नेपाल सरकारले लिएको Visit Nepal 2020 को लक्ष्यलाइ Paletee’s Holidays को तर्फबाट गरिएको सहकार्य समेत मान्न सकिन्छ ।

भौगोलिक रुपमामात्र नभई अध्यात्मिक र भावनात्मक तवरमा पनि भारत संग नेपाल सम्बन्धित रहेको र यो अभियान दुई राष्ट्रको सम्बन्ध अझै प्रगाढ र दिगो बन्ने विश्वास रहेको कार्यक्रमका अध्यक्ष किसोर घिमिरेले बताएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.