श्रीदेविको साडी अनलाइन निलामीमा, मुल्य पुग्यो १ लाख ३० हजार

बलिउडकी चर्चित अभिनेत्री श्रीदेविका श्रीमान बोनी कपूरले अहिले उनको साडीको अनलाइन निलामीको कोटा खोलेका छन् । श्रीदेवीको मन पर्ने साडीहरुलाई बोनिले parisera.com बाट निलामी सुरु गरेका हुन् ।

भारतीय संचार माध्यम अनुसार, यस निलामीबाट प्राप्त सम्पूर्ण रकम बोनीले बच्चा तथा अशाह्य बुढाबुडीलाई सहयोग गर्ने इन्डीयन फाउन्डेसनलाई प्रदान गर्ने छन । भारतीय ४० हजारबाट सुरु भएको निलामी रकम अहिले १ लाख ३० हजार पुगेको छ ।
https://twitter.com/parisera?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1098173242156564481&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fbollywood%2Fnews%2Fsridevi-favourite-kota-saree-is-for-auction-that-boney-kapoor-donates-an-ngo-01492199.html
श्रीदेवीको केहि समय अगाडी दुबईको एक होटलमा बाथटपमा डुबेर निधन भएको थियो । उनि रिलेटिभको विवाहको लागि दुबई गएकी थिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.