विष्णु माझीको ‘लास’

बहु चर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा सजिएको लोकदोहोरी गीत ‘लास’गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको हो ।

गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । लाल बहादुर लामाको शब्द तथा सागर विरहीको लय सिर्जनामा मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन ,बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ ।“लास“ गीतको भिडियोमा आशा खड्का , बुद्धविर थापा र लक्ष्मणको अभिनय देख्न सकिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.