‘प्रेमलीला’को नयाँ प्रर्दशन मिती तय

फिल्म ‘प्रेमलीला’को नयाँ प्रर्दशन मिती तय भएको छ । फिल्म चैत ८ गते देखी देशव्यापी प्रदर्शनमा आउने भएको हो । यो भन्दा पहिला फिल्म माघ २५ मा प्रर्दशनमा आउने भनिएको थियो तर निर्माण पक्क्ष स्वयंमको विवादका कारणले फिल्म प्रदर्शन हुने सकेन ।

जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । दीपशिखा खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् भने फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्का लगाएतका कलाकारहरु अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.