वन तथा वातावरण मन्त्रालय चुन्यो आयंका फाउन्डेसनलाई

केहि समय अगाडीमात्र अभिनेत्रि प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आयंका नाम एक फाउन्डेसन संचालनमा ल्याएका छन् । फाउन्डेसन संचलानमा आए संगै यी जोडी विभिन्न जनचेताना मुलक कार्य तथा समाजमा संदेश प्रवाह गर्ने खाल्का सर्ट फिल्महरु बाहिर ल्याई रहेक छन् ।

यसै गरि फाल्गुन ७ गते बसेको वन तथा वातावरण मन्त्रालयको वैठकले यी जोडीलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको छ । १ वर्षको लागि यिनीहरुलाई मन्त्रालयले चुनेको हो । भने यी दुईले मन्त्रालयले आफूहरुलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

आगामी असारमा विवाह बन्धनमा बाधिने तयारीमा रहेका यिनीहरु प्रेम दिवस नाम फिल्म यहि जेठ ३ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.