प्रियंका र आयुष्मानको ‘सुरक्षित यातयात’

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य अभिनयमा ‘सुरक्षित यातयात’नामक अर्को सर्ट फिल्म सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा आयुष्मान र प्रियंका दम्पतिको भूमिकामा रहेका छन् ।

उक्त सर्ट फिल्म ट्राफिक नियम तथा सवारीसाधन साधन चलाउदा अपनाउनु पर्ने सावधानीहरुको बारेमा देखाउन खोजिएको छ ।

सुरेश थापाको निर्देशनमा तयार भएको उक्त फिल्ममा प्रियंका कार्की र आयुष्मान देशराज जोशीका अलावा शिवहरि आचार्य, रामा थपलिया,राजु पौडेल, सुरेश थापा, जिबेश सिंह गुरुङ र सरिता ढुंगानाको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.