सुटिंग छाडेर साथीको बिहेमा आलिया

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट निकै बिजी सेडुलबाट समय निकालेर आफ्नो साथीको बिहेमा सामिल भएकी छिन । यसैक्रममा उनले आफ्नो इन्स्ट्राग्राम एकाउन्टमा विवाहमा सामिल भएका केहि फोटोहरु शेयर गरेकी छिन । सार्वजनिक फोटोमा उनि ब्लु र एल्लो रंगको लेंगा लगाएकी छिन । जसमा उनलाई निकै किउट पनि देखिएको छ ।

त्यहि मध्य एक फोटोमा भने उनि पिंक कलरको ड्रेसमा सजिएकी छिन । केहि समय अगाडी उनि अभिनित फिल्म’गल्ली ब्वाई’ प्रर्दशनमा आएको छ । जसले बलिउड बक्स अफिसमा निकै धमाका मचाई रहेको छ ।

अहिले आलिया फिल्म ब्रहार्स्त्रको छायांकनमा व्यस्त छिन । उनको साथमा यो फिल्म रणवीर पनि रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.