प्रमोद खरेलको ‘मुहारै राम्रो ’

चर्चित गायक प्रमोद खरेलको स्वरमा डान्सिङ गीत ‘मुहारै राम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गीतमा आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरालाई समावेश गरिएको छ ।

सार्वजनिक गीतमा दिलिप योञ्जन तामाङको शब्द तथा गीतमा राजेश थापाको संगीत, रोनिश तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देश, साहस शाक्यको एरेन्ज रहेको गीतमा एकान्त मगर र खुशिका मग्रराती फिचर्ड छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.