महानायक राजेश हमालले गरे २ करोड पर्ने जग्गा दान

नेपाली फिल्म उधोगका महानायक भनेर चिनिने राजेश हमालले करिब २ करोड पर्ने जग्गा दान गरेका छन्। उनले आफ्नो पुर्खेउली घर नवलपरासी स्थितको रहेको पुर्खेउली सम्पति आफ्नो घर रेख्देख गर्ने ४ विपन्न परिवारलाई दिएका हुन् ।

उनले तुल्सी कमिनी नामक एक महिलालाई २ कठ्ठा, विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको सो स्थानका वडाअध्यक्ष माधव केसीले जनाएका छन् ।

यी चार परिवारले हमालको हजुरआमाका पालो देखि उनको खेति, घर तथा पारिवारिक कामहरुमा सगाउने गर्थे । जब यी परिवार घरबहार बिहिन भएको थाहा पाए हमाल स्वयंम मालपोत गएर निशुल्को शो जग्गा ती विपन्न परिवारको नाममा पास गरि दिएका हुन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.