पपुलर बन्दै सेड्रिनाको ‘मेरी आमा’

‘मंगली’ बोलको गीत लेखेर चर्चा कमाएका गीतकार प्रलाद शाहको अर्को कोशेली स्वरूप’मेरी आमा’ बोलको गीत लेखेका अहिले यो गीत पुन निकै चर्चामा छ ।

हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरिसकेका छन भने हजारौ दर्शकले यो गीतको बारेमा मन छुने प्रतिक्रिया जनाएका छ्न । चर्चित गायिका मेलीना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको रहेको छ । पुरुषोत्तम सुवेदीले गीतको एरेन्ज्मेन्ट गरेका हुन ।

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र बालकलाकार सेड्रिना शर्माको भिडियोमा अभिनय रहेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.