साउथ फिल्मको रिमिक गर्दै शाहरूख

बलिउडका चर्चित तीन खान मध्यका एक खान हुन् शाहरुख खान । उनि अभिनित फिल्म ‘जिरो’केहि समय प्रर्द्शनमा आएको थियो प्रर्द्शन अघि निकै अपेक्षित् मानिएको उक्त फिल्मले भने प्रर्दशन पश्यात खासै राम्रो व्यापार गर्न सकेन फिल्म फ्लप भयो

अहिले शाहरुखको नयाँ फिल्मलाई लिएर विभिन्न खबरहरु बाहिरी रहेका छन् तर यस सम्बन्धि उनले कुनै कुरा गरेका छैनन् ।
सार्वजनिक खबरका अनुसार, शाहरुखले साउथ फिल्मको रिमिक गर्ने भएका छन् । उनले फिल्म जिरो पश्यात अन्य कुनै फिल्मको स्क्रिप्ट तयार पारेका छैन उनि अहिले विभिन्न ब्यक्तिहरुसँग भेटेर स्क्रिप्ट सुनिरहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.