‘ब्रेकअप’को प्रिमियर शो सम्पन्न

फाल्गुन १७ अर्थात आजबाट देशका विभिन्न हलहरुमा एकसाथ प्रर्द्शनमा आएको फिल्म ‘ब्रेकअप’ले आफ्नो प्रिमियर शो सम्पन्न गरेको छ । राजधानी स्थित पत्रकार, कलाकार तथा निर्माण टिमको उपस्थितीमा शो सम्पन्न गरेको हो ।

प्रेम,विछोड तथा प्रेम प्रतिको युवायुवतीको सोचमा आधारित रहेर निर्माण भएको शो फिल्मले निकै राम्रो प्रतिकृया पाएको छ ।

हेमराज बिसी निर्देशित फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसी लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.