‘चट्ट रुमाल’को रिमिक सलीमानको यात्रामा

डेब्यु फिल्मबाटै दर्शकको मन मस्तिष्कमा छाउन सफल अभिनेता सलिन मान बनिया अभिनित फिल्म ‘यात्रा:अ म्युजिकल भ्ल्ग’ मा चट्ट रुमाल’को रिमिक सलीमान भर्सन समावेश गरिएको छ ।

फिल्म ‘आफ्नो मान्छे’मा समावेश गीतमा स्व, नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले धमाका मचाएको गीतलाई पुन एक पटक दर्शकहरुले यात्रामा हेर्न पाउने छ्न ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा सुशील पोखरेल निर्माता रहेका छन् भने सर्जुमान लिगल कार्यकारी निर्माता रहेका छन ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको फिल्मलाई संजय लामाले क्यामरामा कैद गरेका छन ।

फिल्ममा सलिनका अलावा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतका कलाकारहरुको अभिनय रहको छ ।

फिल्म चैत्र २९ गते बाट देशब्याप्पी प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.