मृगौला पिडितलाई मुन्द्रेको सहयोग

नेपालका चर्चित हास्य कलाकार जितु नेपाल अर्थात मुन्द्रेले एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन । उनले आशिक धमला नाम गरेका एक २२ वर्षिय पिडित युवकलाई २५ हजार नगद सहयोग गरेका हुन ।

पिडित घरबाहार बिहिन युवक हुन । उनका साथ-साथै अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौलाले नगद रु १० हजार तथा गायक तारा प्रसाद लिम्बुले नगद रु ५ हजार सहयोग गरेका छन ।

पिडितलाई शुक्रबार साझ दिपआ श्रीए निरौला र जितु नेपालले सो रकम हस्तान्तरण गरेका हुन । ती युवाको दुबइ मृगौला फेल भए पश्यात पत्रकार ॠषि धमालाले उनलाई सहयोग गर्न आग्रह गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.