गोकियोमा अनमोल र सुहाना

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म’ ए मेरो हजुर ३ ‘को छाँयान्कन अहिले लगभग अन्तिम चरणमा पुगेको ।

यसैक्रममा निर्माण टिम फिल्मको एक गीत छायांकनका लागि सोलुखुम्बु स्थित रहेको गोकियो लेक तर्फ लागेको छ ।

अभिनेता अनमोल केसी, सुहाना थापा, निर्देशक झरना थापा, कोरियोग्राफर कविराज गहतराज लगायतको टिम गोकियो तर्फ लागेका हुन ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा बन्ने छ ।

फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.