बैशाखमा फेरी लगनगाँठो कस्दै दिपिका र दिवाकर

निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दिपिका पर्साईले बैशाखमा लगनगाँठो कस्ने भएका छन् । केहि समय अगाडी इन्गेजमेन्ट र कागजी विवाह समेत गरिसकेका यी दुईले अब हिन्दि पराम्परा अनुसार बैशाखमा लगनगाँठो कस्न लागेका हुन् ।

यिनीहरु आफ्नो चार वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरिसकेता पनि अब फेरी हिन्दि परम्पारा अनुसार पनि यी दूई एक पटक फेरी दुलाहा-दुलही बन्दै छन् ।

दिपिकाले दिवाकरको फिल्म ऐश्वर्यासँग फिल्म नगरीमा प्रवेश गरेकी थिन भने अब फेरी उनि दिवाकरकै अर्को फिल्ममा काम गर्दै छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.