श्रीहरि र सुशिलाको ‘ह्याप्पी होली’

नजिकिदै गरेको होलीको अवसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकले ‘ह्याप्पी होली’ नामक म्युजीक भिडियो सार्वजनिक गरेका छन् l युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा सुरेन्द्र वसेल र समिक्क्षा पोखरेल मुख्य फिचर्ड छन् l

सार्वजनिक गीतमा रुपेश बास्कोटाको शब्द/संगीत, प्रमोद भण्डारीको कोरियोग्राफी, टंक के.सीको क्यामरा, शिलन लम्सालको सम्पादन रहेको भिडियोलाई समन अधिकारले निर्देशन गरेका हुन् l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.