फेरी हलमा ‘छक्का पन्जा २ ‘

फिल्म ‘छक्का पन्जा २ ‘ पुन प्रर्दशन हुने भएको छ । २०७४ सालको अशोज ११ गते देशब्यापी प्रर्दशनमा आएको फिल्म युटुबमा रिलिज नभएका कारण दर्शकहरुको सो फिल्म प्रतिको लगावका कारण फिल्म पुन रिलिज गर्न लागिएको हो ।

सार्वजनिक खबरका अनुसार, फिल्म आगामी बैशाख १३ गतेबाट देशव्यापी प्रदशनमा आउने छ । सो दिन अन्य कुनै पनि नेपाली फिल्म प्रर्दशन नहुने भएकाले निर्माण टिमले सोहि मौकाको फाइदा उठाउदै फिल्म प्रर्दशन गर्न लागेको हो ।

दिपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.