बर्षा राउतको ‘पल्ला घरे काका’

चर्चित अभिनेत्री बर्षा राउतको मुख्य अभिनयमा ‘पल्ला घरे काका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मर्फात सार्वजनिक ऊक्त गीतमा सागार आले मगरको स्वर, रम्बो अधिकारको शब्द, टिका दाहालको संगीत , विकेश गुरुङको एरेन्ज, गम्बिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने गीतमा वर्षासंगै सुरवीर पण्डित र रम्बो अधिकार फिचर्ड छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.