माल्दिभ्समा श्रीमानसँग रमाएकी शिल्पा ( फोटो फिचर )

बलिउडकी चर्चित अभिनेत्री सिल्पा सेट्टी अहिले आफ्नो बिजी सेडुलबाट टाइम निकालेर माल्दिभ्स पुगेकी छिन । उनी आफ्नो श्रीमान र छोराको साथमा होलिडे मनाउन माल्दिभ्स पुगेकी हुन् । माल्दीप्समा उनले परिवारका साथमा निकै रमाइलो गरेको फोटो सामाजिक संजालमा शेयर गरेकी छिन ।

सार्वजनिक फोटोमा परिवारसंग रमाउदै गरेकी विपिनिमा निकै हट देखिएकी छिन । माल्दिभ्समा रमाएकी शिल्पा फोटो फिचर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.