फिल्म ‘कृ’ निर्माता सुबासले गरे एम्बुलेन्स हस्तान्तरण

फिल्म ‘कृ’ निर्माता सुबास गिरीले एम्बुलेन्स हस्तान्तरण गरेका छन । उनले आइतबार परेको उनको जन्मदिनको अवसर पारेर आफ्नो जन्म स्थान सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित रहेको सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

उनले करिब १० लाख पर्ने एम्बुलेन्स स्वस्थ केन्द्रलाई हस्तान्तरण गरेका हुन् भने जन्मदिनको अवसर पारेर उनले आफ्नै नामबाट ‘सुवास फाउन्डेसन’ को सन्चाल समेत गरेको छन् । जस अन्तर उनले आफ्नो कमाइको १० प्रतिशत रमक फाउन्डेसनलाई दिने फेसबुक एकाउन्टमा स्टाटस लेख्दै जानकारी दिइएका छन् ।

यसै गरि उनले केहि समय अगाडी मलेसियामा ज्यान गुमाएका एक नेपाली युवकको परिवारलाई ६ लाख रकम सहयोग गरेका थिए । उनि दिन प्रतिदिन सामाजिक कार्यमा सक्रिय बन्दै गएका छन् । फिल्म क्षेत्रमा भने उनि तेती सक्रिय नदेखिएता पनि अब चाडैनै उनले नयाँ फिल्म घोषणा गर्ने जानकारी समेत दिइएका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.