निराजनको प्रेममा बुगी वुगीकी कविता

गायक भुसन राइको स्वरमा ‘मरुभुमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा गायक स्वयमकै शब्द तथा संगीत, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ ।

अर्जुन अधिकारीको निर्देशन तयार भएको सो म्युजिक भिडियोमा निराजन प्रधान र कविता नेपाली फिचर्ड छन ।

गीतमा गायकले यूवतीको प्रवेशपछि मरुभुमीले पानी पाए जस्तो भन्ने भावलाई उठान गरेको छन । सबै खालका दर्शकका लागि तयार पारिएको उक्त भिडियोमा कविता निकै बोल्ड देखिएकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.