जब आफ्नो बेस्ट एक्टरको अवार्ड अक्षय कुमारले गरेका थिए आमिर खानको नाम

बलिउडका तीन खान मध्यका एक खान हुन । आमिर खानको मुख्य अभिनय रहेको फिल्म’गजनी’ सन् २००८ मा रिलिज भएको थियो । जसले निकै चर्चा समेत कमाउनुका साथै सो फिल्म पश्यात आमिरले बलिउडलाई निकै हिट फिल्म समेत दिइएका छन् ।

२००८ मा रिलिज भएको सो फिल्म तारिफ सम्पूर्ण फिल्म उधोगका साथै अभिनेता अक्षयले पनि गरेका थिए । साथै केहि समय अगाडी अक्षयले यस्तो काम गरेको थिए । जुन सायदै कुनै पनि एक्टर्सले गर्दैन ।

अक्षयले फिल्म ‘सिंह इज़ किंग’बाट बेस्ट एक्टरको आवर्ड प्राप्त गरेका थिए । जसले उनलाई निकै खुशी बनाएको थियो । तर उनले सो अवार्ड आमिर खानको नाममा डेडिकेट गरे । कारण फिल्म ‘गजनी’मा आमिरले गरेको काम । जुन अक्षयलाई निकै मन परेको थियो ।

सोहि कारण आफ्नो अवार्ड पनि उनले आमिरको नाममा गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.