यस्तो भयो वर्षा र संजोकको विवाह पछिको पहिलो होली ( फोटो फिचर )

चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता संजोक कोइरलाले आफ्नो लामो प्रेम सम्बन्धलाई प्रेम दिवसका दिन विवाहमा परिणत गरेका छन् ।
विवाह पश्यात हनिमूनमा समेत नगई काममा ब्यस्त भएका यी दुईले एकसाथ होली खेलेका छन् । विवाह पछि यी दुईको यो पहिलो होली हो ।

हेर्नुहोस् वर्षा र संजोकको विवाह पछिको पहिलो होली ( फोटो फिचर )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.