माधुरी,आलिया र वरुणको ‘घर मोरे परदेशिया’ ( भिडियो )

बलिउड चर्चित अभिनेत्री आलिया भट्टको मुख्य अभिनय रहेको फिल्म ‘कलंक’को समावेश ‘घर मोरे परदेशिया’ बोलको गीत सार्वजनिक भएको छ ।

युटुब मार्फत केही दिन अगाडी सार्वजनिक भएको उक्त गीत अझै युटुब ट्रेनिङ्ग नम्बर ७ मा रहेको छ ।

सार्वजनिक गीतमा श्रेया घोषाल र वैशाली महदको स्वर, अमिताभ भट्टाचार्यको शब्द, प्रितमको संगीत रहेको गीतमा आलिया भट्ट, वरुण धावन र माधुरी दीक्षित फिचर्ड छन् ।

अभिषेक बर्मनको निर्देशनमा तयार भएको फिल्ममा संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म अप्रिल १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.